मुख्य समाचार
बुटवलमा भन्सार छलीका मोजा र अटोसहित रु छ लाख ७९ हजारभन्दा बढीको सामान बरामद | गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने | सभामुख अर्यालद्वारा ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन | कटुवा पेस्तोलसहित एक महिला पक्राउ | नेपाल–भारत द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल | जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह |

बुटवलमा भन्सार छलीका मोजा र अटोसहित रु छ लाख ७९ हजारभन्दा बढीको सामान बरामद

Ujyalosandeshonline 12706+ समाचार ( )
७ मंगशिर २०८३, आइतबार

रुपन्देही । सशस्त्र प्रहरी बलले रुपन्देहीको बुटवलबाट भन्सार छलीका विभिन्न साइजका मोजा र ढुवानीमा प्रयोग भएको अटोसहित रु छ लाख ७९ हजार ५०० बराबरको अवैध सामान बरामद गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण मुख्यालय रुपन्देहीबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबासमा चेकजाँच गर्ने क्रममा उक्त सामान नियन्त्रणमा लिएको हो । बरामद गरिएको अवैध सामान तथा अटो आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार