मुख्य समाचार
वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक | गण्डकी सरकारको नीति तथा कार्यक्रम : धार्मिक पर्यटन परिपथ विकास गरिने | सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ |

राप्रपा सिद्धार्थनगर–७ वडा समितिको अध्यक्षमा विनोद

Ujyalosandeshonline 11438+ समाचार ( )
११ चैत्र २०८०, आइतबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा  विनोद विश्वकर्माको अध्यक्षतामा ३९ सदस्यीय इकाई समितिमा पुनर्गठन गरिएको छ । शनिबार सम्पन्न पार्टीको वडा अधिवेशनले युवा नेता विश्वकर्माको अध्यक्षतामा नया समिती पुनर्गठन गरेको हो । 

त्यस्तै बैजनाथ सहानीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र निलम विकको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन वडा समिति गठन गरिएको राप्रपाका जिल्ला उपाध्यक्ष अजय गुप्ताले जानकारी दिए ।

राप्रपा सिद्धार्थननगर अध्यक्ष कृष्ण अर्यालको अध्यक्षता, पार्टीको केन्द्रीय सदस्य स्वाती थापाको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, आमन्त्रित केन्द्रीय सदस्य मातृका प्रसाद यादव, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पुनम यादवको स्वागतमा भएको कार्यक्रमको राप्रपा सिद्धार्थनगर सचिव प्रकाश ढाडीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार