मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

वैदेशिक हस्तक्षेप रोक्न जनदबाब आवश्यक छ : अध्यक्ष लिङ्देन

Ujyalosandeshonline 12321+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तामा टिकाउन र  विदेशीलाई खुशी पार्ने नाममा सरकारले वैदेशिक हस्तक्षेप निम्ताइरहेको बताएका छन् । 

शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलामा उनले बढ्दो वैदेशिक हस्तक्षेप रोक्नको लागि देशमा अनियमितताको अन्त्य गर्नको लागि शान्तिपूर्ण जनदबाब सिर्जना गर्न र युवाले राजनीतिमा हस्तक्षेप गर्न जरुरी भएको बताए । 

उनले भने, ‘सत्तामा टिक्नको लागि विदेशीलाई खुशी पार्ने नाममा वैदेशिक हस्तक्षेप नेपालमा निम्ताईरहेका छन् । यसलाई रोक्नको लागि अर्को चुनावमा उनीहरुलाई हराउने भनेर बस्ने समय छैन । वैदेशिक हस्तक्षेप रोक्नको लागि देशमा अनियमितता, अविकसितताको अन्त्य गर्नको लागि देशमा हाम्रो सनातन पद्धतीको रक्षा गर्न शान्तिपूर्ण जनदबाब सिर्जना गर्न र युवाले राजनीतिमा हस्तक्षेप गर्न जरुरी छ ।’ 

उनले शिक्षा प्रणालीमा कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री र उपकुलपति दलको कारिन्दा नियुक्त हुने प्रवृत्ति रहेको भन्दै यस्तो व्यवस्था भत्काउन आवश्यक रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार