मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

एकीकृत समाजबादी अर्घाखाँची अध्यक्षमा राम बहादुर चौहान निर्वाचित

अनिल नेपाली 141+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

अर्घाखाँची । एकीकृत समाजबादी अर्घाखाँचीको अध्यक्षमा राम बहादुर चौहान निर्वाचित भएका छन् । एकीकृत समाजबादीको ८ औँ जिल्ला अधिवेशनले चौहानको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । 

शनिबार भएको ८ औँ जिल्ला अधिवेशन सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुङ्गिएको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा युवराज पौडेल शर्मा, सचिवमा हृदय भुसाल, उपसचिवमा नारायण भुसाल पुस्पा भाट र डेम बहादुर नेपाली छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार