मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

अर्घाखाँचीको कमला माविमा सचेतना कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11004+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, पालीस्थित कमला माध्यमिक विद्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा लागुऔषध नियन्त्रण तथा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा बढ्दो दुव्र्यसन र आत्महत्याका घटनालाई कम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले समाज परिवर्तनका मुख्य आधार युवाहरू भएकाले उनीहरूलाई गलत कुलतबाट बच्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी दिवस जिसीले लागुऔषधको कानुनी कारबाही र सामाजिक असरबारे जानकारी गराउनुभयो भने सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहाल र विद्यालयका प्रधानाध्यापक गोविन्द पन्थीले विद्यार्थीमार्फत समाजमा सकारात्मक सन्देश फैलाउन सकिने धारणा राख्नुभयो । राष्ट्रिय अनुसन्धानका डिएसपी, वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा वक्ताहरूले विकृति विरुद्ध एकजुट हुन जोड दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार