तुलसीपुर । दाङको तुलसीपुरस्थित सिद्धार्थ बैंकमा बिहीबार सामाजिक सुरक्षा भत्ता लिन बाहिर पेटिमै बसेका सेवाग्राहीहरू । सामाजिक सुरक्षा भत्ता लिन बैैंकमा बिहानैदेखि लाममा बस्नु पर्ने अवस्था छ ।
सामाजिक सुरक्षा भत्ता लिन आएका
तस्बिरः दीपक बोहरा/रासस
१३ कार्तिक २०८२, बिहीबार