मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

कर्णालीमा संविधान दिवस : प्रभातफेरिमा देखिएन उत्साह

Ujyalosandeshonline 12444+ समाचार ( )
फोटोः खगेन्द्र भट्टराई
३ अशोज २०८२, शुक्रबार

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सुर्खेतमा बिहानै प्रभातफेरि निकालिएको छ । भर्खरैको जेनजी आन्दोलनले अधिकांश सरकारी संरचना र पार्टी कार्यालयहर खण्डहर बनेको वीरेन्द्रनगरमा संविधान दिवसको उत्साह नागरिकहरुमा देखिएन । सरकारी कर्मचारी, शसस्त्र र नेपाल प्रहरीको सहभागिता रहेको प्रभातफेरीमा दलका नेताहरुको सहभागिता पनि ओैपचारिक मात्र भयो । वीरेन्द्रनगर बजार परिक्रमा गरि सुर्खेत रंगशालामा विशेष समारोहमा बोल्ने वक्ताहरुले संविधान जोगाउन नागरिक सचेतना जरुरी भएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार