मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

आलो घाउका कारण ओलीजी महाधिवेशनमा आउनुभएन : अध्यक्ष नेपाल

Ujyalosandeshonline 12611+ समाचार ( )
१७ असार २०८१, आइतबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तीनवर्षको घाउअझै आलो भएकै कारणएमालेका अध्यक्ष केपी ओली महाधिवेशनमा नआएको बताएका छन् । 

आइतबार आफ्नो पार्टीको दशौं महाधिवेशन उदघाटन सत्रलाई सम्बोधनगर्दै उनले एमालेका अध्यक्ष केपी ओलीलाई दश पटक फोन गर्दा नलागेपछि पीएहरुलाई म्यासेज पठाउँदा सम्म महाधिवेशनमा नआएको भन्दै तीन वर्षको घाउआलो भएकै कारणले नआएको बताए । 

उनले भने, ‘नेकपाएमाले किन आएन भन्ने लागेको होला, मैंले आफंैले दशौं पटकफोन गरेको छु । उहाँका पीएहरुलाई लगातार फोन गरेको छु । म्यासेज पनि पठाएको छु डिटेलमा । म्यासेज पाएको पनि सूचना पाएको छु । तर तीन वर्षको घाउअझै पनि आलो छ । त्यसैको असर बाँकीहोला । राजनीतिमा यस्तो कुरा पचाएर जान सक्नुपर्छ । नआउँदाको गुनासो धेरै कुरा नगरौं । राजनीतिमा घृणाभाव राख्नु पर्ने आवश्यक छैन । यात्रामा यस्तो भइरन्छ ।’

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो संसद विघटन गरेर ठिक गर्नुभयो भन्नेले भोलि फेरि विघटनगर्दिन सक्ने कुरालाई ख्यालगर्न आग्रह गरे । 

उनले भेन,‘‘प्रधानमन्त्रीज्यू अहिले पनिसुन्दैछु, संसद विघटन गरेर ठिकग¥यौँ भन्दैछन् ।हिजो विघटन गरेर ठिक ग¥यौँ भन्नेहरूले भोलि फेरि विघटन गर्देलान् ख्याल गर्नुस ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार