मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

लुम्बिनीमा ६ किलो गाँजासहित एक व्यक्ति पक्राउ

Ujyalosandeshonline 11768+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

भैरहवा । रुपन्देही प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट ६ किलोग्राम अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित ४३ वर्षीय प्रशुराम लोधलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार, इलाका प्रहरी कार्यालय, लुम्बिनीबाट खटिएको टोलीले लोधको घरमा छापा मारेको थियो । घरमा अवैध लागुऔषध लुकाइछिपाइ राखेको सूचना पाएपछि प्रहरीले खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२, भबईस्थित आफ्नै घरबाट पक्राउ परेका लोधलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार