मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रुपन्देही-४ मा रास्वपाका बनिया निर्वाचित

Ujyalosandeshonline 12611+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

भैरहवा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको ४ नम्बर निर्वाचन क्षेत्रमा  राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनिया २८०६६  मत सहित निर्वाचित भएका छन । नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवले २०२६२ मत प्राप्त गरे  । निर्वाचन अधिकृत टोप बहादुर बिस्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा कुल ११६१७२ मतदाता भएकामा ७६८१२ मत खसेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार