मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम

Ujyalosandeshonline 12614+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

भैरहवा । ओमासतिया गाउँपालिकाको आयोजनामा ३ दिने पुनर्ताजगी तालिम मंगलवार सम्पन्न भएको छ । ओमासतिया गाउँपालिकाको सभाहलमा सम्पन्न तालीममा ६ वटै वडाका मेलमिलाप कर्ताहरु सहभागी थिए । तालिमको सहजीकरण अधिवक्ता हेमा न्यौपानेले गरेकी थिइन ।

कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरु, वादविवाद, मुद्दाहरूलगायतका विषयहरुमा छलफल गर्ने, न्यायिक समिति, मेलमिलाप समितिको काम कर्तव्य र अधिकारका विषयमा जानकारी गराइएको थियो ।

ओमसतिया गाउँपालिका उपाध्यक्ष तथा न्याय समिति संयोजक सुनिता चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव , वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश सिंह चौधरी ,प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कल्पना अर्यालले गरेको थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार