मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

नवलपरासीको सेमरीमा खुल्ला पुरुष कबड्डी प्रतियोगिता तथा विविध मनोरञ्जनात्मक कार्यक्रम सुरु

सितमती हरिजन 24+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

सुस्ता । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड न. २ सेमरीमा श्री नब दुर्गा युवा परिवारद्वारा आयोजित खुल्ला पुरुष कबड्डी प्रतियोगिता तथा विविध मनोरञ्जनात्मक कार्यक्रम आजदेखि भव्यताका साथ सुरु भएको छ। यो मेला १९ गतेसम्म चल्नेछ। कार्यक्रमका अध्यक्ष विक्रम यादव हुनुहुन्छ भने प्रमुख अतिथिको रूपमा दिनेश भण्डारीको उपस्थिति रहेको छ। कार्यक्रमको सञ्चालन हरिश चन्द्रमान जोशी र मोहन यादवले गरिरहनुभएको छ। सम्पूर्ण नव दुर्गा युवा परिवारको सहयोगमा यो मेला आयोजना गरिएको हो।

मेलामा खुल्ला पुरुष कबड्डी प्रतियोगिता मुख्य आकर्षणको रूपमा रहेको छ, जसमा विभिन्न टोलीहरूले आफ्नो कौशल प्रदर्शन गर्नेछन्। यसका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू, स्टलहरू, खेलहरू र खानेकुराका परिकारहरू पनि उपलब्ध हुनेछन्। यस कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन दिनुका साथै सामाजिक सद्भाव र एकतालाई बढावा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार