मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

‘प्रत्येक वडामा वृद्धहरुका लागि मिलन केन्द्र आवश्यक’

Ujyalosandeshonline 11844+ समाचार ( )
२० वैशाख २०८१, बिहीबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले पालिकाको प्रत्येक वडाहरुमा बुढाबुढीहरुको भेटघाट गर्ने मिलन केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । 

बिहीबार मन्त्रालयले आयोजना गरेको जेष्ठ नागरिक सम्बन्धि सवालहरु विद्यमान अवस्था र समस्या र बुढ्यौैली व्यवस्थापनमा विकास भएका नजिन अवधारणाबारे अन्तरक्रिया कार्यक्रममा 

उनले, दिनभरी एक्लै घरमा बस्दा मानसिक रोगको सिकार हुने भएकाले पालिकाको प्रत्येक वडाहरुमा बुढाबुढीहरुको भेटघाट गर्ने मिलन केन्द्र बनाउन आवश्यक रहेको बताएका हुन् । 

उनले भने,‘समाजमा वृद्धहरुले बुढेसकालमा आफ्नो थलो छोडेर हिड्नुपर्ने अवस्था छ । त्यहाँबाट बाहिर आइसकेपछि पनि सहर बजारमा बसेपनि छोरा छोरी बुहारीको साथमा छैनन् । त्यो अर्को समस्या छ । दिनभरी एक्लै घरमा बस्दा कस्तो असर पर्छ । त्यस्तो अवस्थामा प्रत्येक पालिकाको प्रत्येक वडाहरुमा बुढाबुढीहरुलाई बस्ने दिउसो भेटघाट गर्ने मिलन केन्द्र बनाउन पायो भने राम्रो हुन्छ । मानसिक रोगबाट कसरी जोगाउन सकिन्छ । त्यसलाई महत्वपूर्ण रुपमा छलफल गरौं ।’ 

उनले व्यवहारिक कुराले पनि देशका सबै बुढापाकाहरुलाई सम्मान गर्नुपर्ने धारणा राखे । उक्त सम्मानले बुढेसकालमा आउने समस्याहरु, बुढ्यौलीमा देखिने समस्या र समाधानका पाटाहरुमा केही सुधार हुन सक्ने उनको भनाई छ । 

उनले भने,‘कतिपय व्यवहारको कुराले पनि हाम्रो समुदायमा रहेका हाम्रो बुढापाकाहरुलाई सम्मान गरौं । यसले बुढेसकालमा आउने समस्याहरु बुढ्यौलीमा देखिने समस्या र समाधानका पाटाहरुमा केही सुधार गर्ला कि भन्ने लाग्छ मलाई ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार