मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

मौसम सुधारसँगै रुपन्देहीमा सरकारी कार्यालय खुल्ने

Ujyalosandeshonline 12532+ समाचार ( )
२० अशोज २०८२, सोमबार

भैरहवा । रुपन्देही जिल्लामा मौसमी प्रतिकूलताका कारण यसअघि घोषणा गरिएको सार्वजनिक बिदा खारेज गरिएको छ। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज (सोमबार) देखि जिल्लाका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक सेवा सुचारु गरेको हो।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा जारी सूचना अनुसार, विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गृह मन्त्रालयबाट निर्देशन प्राप्त भएको थियो। यसैका आधारमा रुपन्देहीका सबै सरकारी कार्यालय, संस्थान, स्थानीय तह र अन्य संघसंस्थाहरूलाई कर्मचारी उपस्थितिको व्यवस्था मिलाई सेवा प्रवाहलाई निरन्तरता दिन भनिएको छ। यसअघि असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार