मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

विश्व रेडक्रस दिवसको अवसरमा आगलागी पीडितलाई राहात वितरण

Ujyalosandeshonline 12321+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

मुगु । विश्व रेडक्र दिवस ८ मे २०२५ को अवरसमा नेपाल रेडक्रस सोसाईटी मुगु जिल्ला शाखाले आगलागी पीडित घर परिवरलाई राहातका सामाग्रीहरु वितरण गरेको छ ।

मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ११ रोवामा २०८१ चैत्र १७ गते का दिन आगलागी भएका १२ घर परिवार  र हावा हुरीबाट पीडित १ घर परिवार गरी १३ घर परिवारलाई प्रति घर १ त्रिपाल,१ कम्बल,क्यटिस,१रसि,१ स्टिलको थाल,१ गिलास,खान पकाउने भाडा १,कपडा,डाडुपनिया १,१, वितरण गरिएका छन् ।

यसैगरी श्री मष्टा मा.बिलाई २ थान त्रिपाल तत्कालको केही राहातको लागि विश्व रेडक्रस दिवसको अवसरमा वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी मुगुका मन्त्री रत्नसिंह मल्लले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै