मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

एसियाकप खेल्ने यु–१९ टिमलाई आजबिदाइ गरिँर्दै

Ujyalosandeshonline 12321+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं। नेपालक्रिकेट सङ्घ (क्यान) ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसियाकपक्रिकेट टिमलाई आजबिदाइगर्दैछ।

मङ्सिर१४ देखियुएईमा हुने एसिसी यु–१९ एसियाकपमाभागजाने हेमन्तधामीको कप्तानीमाआइतबार मात्र१५ सदस्यीयटोलीको घोषणा गरेको थियो । 

नागपोखरीको एक होटलमामंगलबार दिउँसो १२ः३० बजेपछिकार्यक्रमआयोजना गरेर क्यानले खेलाडी र अफिसियललाई बिदाइ गर्न लागेको जानकारी दिएको हो।

टोलीको उपकप्तानमाअर्जुन कुमालर  खेलाडीमाआकाशत्रिपाठी, उत्तमथापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराजखत्री, रोशनविक, विपिनमहतो, अपराजितपौडेल, अभिषेक तिवारी र रञ्जितकुमार रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार