मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

स्रोत नखुलेको करिब ४३ लाखसहित भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 12612+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

कपिलवस्तु । कपिलवस्तु प्रहरीले ४३ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्ला तुलसीपुर थाना सोनपुरका ४२ वर्षीय शिवा पटवा भन्ने आशीष कुमार रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका आशीष कुमारको साथबाट स्रोत नखुलेको ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र २६ हजार ५ सय ४४ भारतीय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए। 

प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिकको साथबाट रुपैयाँ (नोट) गन्ने मेसिन समेत बरामद भएको छ। उनी गैरकानुनी हुण्डी कारोबारी भएको हुन सक्ने प्रहरीको आशंका छ। पक्राउ गरेका भारतीय नागरिकलाई थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार