मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

मुलुकमा जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’ : पूर्ण बस्नेत

Ujyalosandeshonline 12490+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गनुपर्ने माग गरेका छन् । उच्च ओहोदामा रहेका राजनीतिज्ञ, कर्मचारी तथा अन्य पदाधिकारीहरुको सम्पत्ति छानबिन गरी गैरकानुनी रुपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने र भ्रष्टाचारीलाई बाँचुञ्जेल कैदमा राख्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।  

बस्नेतले भने, ‘देशमा जताततै सुनिने र जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’। मुलुकमा व्यापक भष्टाचार हुन्छ’ भनि ढुक्कका साथ भन्न सकिने अवस्था बनेको छ ।’ भ्रष्टाचार नियन्त्रणका लागि मानिसको सोच, संस्कार र व्यवहारमा सुधार ल्याउनुपर्नेमा उनको जोड रहेको छ । भ्रष्टाचार मुलुकमा भयङ्कर डरलाग्दो रोगको रुपमा फैलिएको भन्दै बेलैमा सजग नभए यसले मुलुकलाई ठूलो दुर्घटनामा लैजानसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै