काँक्रेविहार (सुर्खेत)। कर्णाली राजमार्गको दैलेख आठबीस नगरपालिका–३ र सुदूरपश्चिम प्रदेशको अछाम पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदी रहेको पुल । यही पुलमार्फत मध्यपहाडी राजमार्ग कर्णालीबाट सुदूरपश्चिम प्रदेश जोडिने गर्दछ ।
पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल
तस्बिरः हेमन्त केसी/रासस
२० वैशाख २०८३, आइतबार