मुख्य समाचार
मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना | गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह |

लागुऔषध सहित एक जना पक्राउ

Ujyalosandeshonline 12318+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

परासी । प्रहरीले लागुऔषध  सहित एक जनालाई पक्राउ गरेको छ । परासीबाट धरमपुर आउदै गरेका रामग्राम वडा नम्बर १५ डिगोल बस्ने २४ बर्षे नुर मोहम्मद धुनियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय (ब.सु.प.) नवलपरासीले जानकारी दिएको छ ।

मंगलवार अन्दाजी १ बजे लु ४४ प १५४२ नम्बरको मोटरसाइकलमा झोलामा लुकाएर लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरी कार्यालय (ब.सु.प.) नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बोहराले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार