मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

जिफन्ट उपाध्यक्ष कमल गौतमको निधनले सिद्धार्थ उद्योग वाणिज्य संघ मर्माहित

Ujyalosandeshonline 12320+ समाचार ( )
१३ कार्तिक २०८२, बिहीबार

भैरहवा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष तथा मजदुर नेता कमल गौतमको निधनले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही स्तब्ध भएको छ । बिहीबार संघको अगुवाइमा भैरहवाका उद्योगहरुको विद्युत कटौतीविरुद्धको आन्दोलनलाई सम्बोधन गरिरहेकै अवस्थामा गौतमको निधन भएको थियो ।

संघले एक विज्ञप्ति जारी गर्दै गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ र यसले संघ परिवारलाई अत्यन्तै मर्माहित बनाएको जनाएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले स्वर्गीय गौतमप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । स्वर्गीय गौतमको सम्मानमा कार्तिक १४ गते शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सचिवालय बन्द रहने निर्णय गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार