मुख्य समाचार
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म |

‘नयाँ गठबन्धनले एमालेको मिसन ८४ लाई डाइभर्ट गर्दैन’

Ujyalosandeshonline 12080+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको नयाँ गठबन्धनले एमालेको ‘मिसन ८४’ लाई कुनै प्रभाव नपार्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको काठमाडौं महानगरपालिका ५ कमिटीको १२ औं अधिवेशन उदघाटन समारोहपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मिसन ८४ को लक्ष्यलाई सहयोग पुर्याउनेगरी एउटा स्टेपको रुपमा नयाँ गठबन्धनलाई लिएको भन्दै यसले मिसन ८४ लाई कुनै प्रभाव नपार्ने बताएका हुन् ।

‘मिसन ८४ भनेको एउटा लक्ष्य हो । हामीले कुनै एउटा पार्टीले बहुमत नल्याएमा राजनीतिक अस्थिरताको शिलसिला सुरु हुन्छ भनेर नयाँ लक्ष्य तय गरेका हौं । त्यसका लागि नेकपा एमालेले बहुमत ल्याउन आवश्यक छ । त्यो बहुमत ल्याउनु भनेको आर्थिक विकास र समृद्धि एवम मुलुकमा राजनीतिक स्थायित्वको लागि हो,’उनले भने,‘ त्यसैले हाम्रो अहिलेको नयाँ गठबन्धनले मिसन ८४ लाई डाइभर्ड गर्दैन् । मिसन ८४ लाई लक्ष्य बनाएर हामी हिडिरहेको छौं । त्यसैलाई सहयोग पु¥याउनले एउटा स्टेपको रुपमा यो हो ।’

उनले एमालेले निर्वाचनमा पनि गठबन्धन गरेर नै जाने कि नजाने भन्ने कुरा अहिले भन्न नसक्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार