मुख्य समाचार
दैलेखमा प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग वितरण | एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति | नेपालतर्फ तस्करी गर्न लागिएको १३ लाखको जुत्ता-चप्पल भारतीय प्रहरीको नियन्त्रणमा | सीमा क्षेत्रका समस्या र पर्यटन प्रवर्द्धनका लागि नेपाल–भारतका पत्रकार मैदानमा | कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा | नक्कली रिभल्भर देखाएर रकम असुल्ने 'नक्कली घुमुवा प्रहरी' भैरहवाबाट पक्राउ | सीमा अनुगमनका लागि सादा पोसाकमा 'टास्क फोर्स' खटाइने: गृहमन्त्री गुरुङ | रुपन्देहीमा साढे सात लाख बढीको अवैध सामान बरामद | नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री वालेन्द्र शाह | स्थायी लेखा नम्बर बन्द गराउन पनि घुस ! लेखा अधिकृत अख्तियारको फन्दामा |

दैलेखमा प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग वितरण

Ujyalosandeshonline 11819+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

दैलेख दैलेखका तीनवटा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा स्कूल ब्याग वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना र नेपाल एस.बि.आई. बैंक लिमिटेडको सहकार्यमा नारायण नगरपालिका–९ स्थित ईश्वरी आधारभूत विद्यालय, दुल्लु नगरपालिका–७ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय र नारायण नगरपालिका–१ स्थित श्री बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सो सामग्री वितरण गरिएको हो ।

ईश्वरी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोमन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष नबिना खत्री कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण कुमार बि.क. लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार