मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

‘युनिटी जर्नल’ को पाँचौं संस्करण विमोचित

Ujyalosandeshonline 11874+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित सामरिक लेख÷रचना प्रतियोगितामा छानिएका रचनाहरुको संगालो ‘युनिटी जर्नल’ को पाँचौं संस्करण विमोचन भएको छ । 

नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले उक्त संस्करण विमोचन गरेका हुन् । 

राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका सामरिक विषयहरूमा आधारित रही सञ्चालन गरिएको उक्त प्रतियोगितामा उत्कृष्ट ठहर गरिएका २७ वटा लेख रचना जर्नलमा संगृहीत छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका लेखकहरु क्रमशः सन्नी लामा, सुदीप अधिकारी र मनिष जंग पुलामीलाई प्रधान सेनापति शर्माले जंगी अड्डामा आयोजित  समारोहमा क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख नगद पुरस्कार तथा कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा उक्त जर्नलका मूल्यांकन तथा सम्पादक मण्डलका सदस्यहरुका साथै लेखकहरुलाई कदरपत्र पनि प्रदान गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार