मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

सहकारी संघ संस्थाहरु प्रविधिमैत्री हुनुपर्ने : भुसाल

अनिल नेपाली 141+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

अर्घाखाँची । सहकारी संघ संस्थाहरु नीति, बिधि र प्रविधिमा आधारित भई सञ्चालन हुनुपर्ने सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभएको छ ।

अर्घाखाँचीको त्रीवेणी बचत तथा ऋण सहकारीले आयोजना गरेको  ६८औं राष्ट्रिय सहकारी दिवसको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा  वि.स.२०८२ सालको भित्तेपात्रो विमोचन कार्यक्रममा मन्तब्य राख्दै भुसालले यस्तो बताउनुभएको हो ।

भुसालले सहकारी नवीनतम, उद्यमशील र रोजगारमूलक काम गनुपर्ने बताउदै त्रिवेणी सहकारीले जिल्लामा उत्कृष्ट र रचनात्मक सकारात्मक काम गरेको बताउदै सहकारीले प्रविधिमैत्री काम गर्नुपर्ने जाेड दिएका थिए । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष लक्ष्मण कडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दोर्ण प्रसाद भुसाल र पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेम आचार्यले लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम त्रीवेणीका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, प्रकाशन उपसमिति संयोजक गणेश पौडेलको स्वागत मन्तव्य र सचिव नारायण प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार