मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

कीर्तिपुर नगरका लागि माओवादी केन्द्रको प्रतिबद्धता पत्र सार्वजनिक

Ujyalosandeshonline 12490+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।शुक्रबार पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाको उपस्थितिमा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाका मेयर र वडाध्यक्षका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हुन् ।

कीर्तिपुर मेयरमा माओवादी केन्द्रका प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ भने कीर्तिपुर १ को वडाध्यक्षमा सरल गोपाल महर्जन र ४ मा नारायण विष्ट उम्मेदवार रहेका छन् ।

माओवादीका उम्मेदवाहरूले सामाजिक सुरक्षा, युवाहरुका लागि खेलकुद एंव रोजगारीको व्यवस्था, स्वास्थ्य सेवा, शिक्षा व्यवस्था, नगरपालिकाको नगरसेवा, कीर्तिपुरको सांस्कृतिक सम्बद्र्धन, सरसफाइ तथा फोहर व्यवस्थापन, सुशासनको विषय, पर्यटन प्रवर्धन र शुद्ध खानेपानीको व्यवस्था लगायतको योजना अघि सारेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार