मुख्य समाचार
नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन |

माग सम्बोधन नभएसम्म राप्रपाको आन्दोलन निरन्तर निर्णय

Ujyalosandeshonline 12465+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमाडौं । राप्रपाले सरकारलाई बुझाएको माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार केन्द्रीय कार्य समिति बैठकको निर्णय सुनाउँदै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई पेस गरेकको ४० बुँदे माग अहिलेसम्म पनि सम्बोधन नभएको भन्दै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिए । 

उनले भने, ‘हामीले सरकारलाई जुन ४० बुँदे माग पेस गरेका थियौं, त्यो अहिलेसम्म पनि सम्बोधन नगरेको विषयमा फेरी ध्यानाकर्षण गराउने, सुशासन विकास र सेवा प्रवाहसँग सम्बन्धित विषयहरुमा तत्काल सम्बोधन गर्न र तत्कालिन माग र मुद्दाहरुमा सबै दलका बीच नवीन समझदारी निर्माणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गर्ने र हाम्रो मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ ।’ उनले आन्दोलनको स्वरूप र कार्यक्रम निर्धारण गर्न आन्दोलन परिचालन कमिटीले जिम्मेवारी दिने निर्णय भएको पनि जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार