मुख्य समाचार
२९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल | अन्ततः संसदीय छानबिन समिति गठनको सहमति | राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ | मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर | गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन |

यौनिक तथा लैङ्गिक अल्पसंख्यकले मनाए चौथो ‘प्राइड परेड’

Ujyalosandeshonline 2598+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले चौथो ‘प्राइड परेड’ आयोजना गरेका छन् । शनिबार क्वयेर युथ ग्रुपको अगुवाइमा काठमाडौँको शान्ति बाटिकाबाट सुरु भई नारायणचौर सम्म ‘चौथो पारलैङ्गिक गौरव यात्रा’ नाम दिइ यात्रा गरेका हुन् । 

नेपालमा हरेक वर्ष प्राइड परेड आयोजना गर्ने गरिए पनि पारलैङ्गिकले पनि छुट्टै गौरव यात्रा आयोजना गर्छन् । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू अथवा लैङ्गिक तथा यौनिक अल्पसंयक व्यक्तिहरूप्रति हुने सामाजिक लाञ्छनालाई तोडेर आफ्नो पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभर गौरव यात्रा (प्राइड परेड) आयोजना गरिन्छ ।

सन् २०२० बाट पारलैङ्गिक गौरव यात्रा आयोजना गर्न थालिएको हो । क्वयेर युथ ग्रुपकी प्रमुख कार्यकारी अधिकृत रुक्शना कपालीले नेपालमा पारलैङ्गिकहरुको विषयवस्तुहरुलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिइन् । उनले भनिन् ‘नेपालमा पारलैङ्गिकहरुको विषयवस्तुहरुलाई मूल प्रकाशको रुपमा ल्याउनका लागि कार्यक्रम आयोजना गरेका हौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार