मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

जुवातास खेल्दाखेल्दै भैरहवाबाट पाँच जना पक्राउ

Ujyalosandeshonline 12461+ समाचार ( )
७ कार्तिक २०८१, बुधवार

भैरहवा । भैरहवा क्षेत्रमामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख एवं प्रहरी निरीक्षक नेत्र बुढाको कमाण्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका-८ बसडिलवाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरुको साथबाट ९० हजार रुपैयाँ र तास बरामद भएको प्रहरी निरीक्षक बुढाले बताए। पक्राउ परेका व्यक्तिहरुको उपर जुवा ऐन अन्र्तगत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार