मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या

Ujyalosandeshonline 12455+ समाचार ( )
१८ असार २०८२, बुधवार

जनकपुर । जनकपुरधाममा उपमहननगरपालिकाका मेयर मनोज कुमार साहका काकाको छुरा प्रहार गरी हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय बासुदेव प्रसाद विमलको छुरा प्रहार गरी हत्या गरिएको छ ।

बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरी भागेको आफन्तले जनाएको छ । उनी दुबैबीच घरायसी विवाद रहेको घटनास्थलमा रहेका प्रत्यक्षदर्शी उनका आफ्न्तहरुले बताए ।

छुरा प्रहारबाट घाइते भएका बासुदेवको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । आरोपित भनिएका बेचन फरार भएका छन । जिल्ला प्रहरी कार्यायल धनुषाका अनुसार घटनाको सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिएको छ भने, आरोपित भनिएका बेचनको पनि खोजी सुरु गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार