मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

सियारीको भर्थापुरमा मोटरसाइकल दुर्घटना : बुवाको मृत्यु, छोरा घाइते

Ujyalosandeshonline 12320+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा सवारी दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । प्रहरीका अनुसार सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा रुपन्देही मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राममिलन धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

राममिलनका छोरा विनोद धवल गम्भीर घाइते छन्। टाउको, हात र खुट्टामा चोट लागेर घाइते भएका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार