मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

लुम्बिनीबाट शान्तिको सन्देश प्रवाहमा कार्यवाहक नगर प्रमुख हरिजनको जोड

Ujyalosandeshonline 12461+ समाचार ( )
१४ पौष २०८२, सोमबार

लुम्बिनी । लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवस तथा तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको समापन समारोहमा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले विश्व शान्तिको मुहान लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले बुद्ध जन्मस्थलबाट फैलिने शान्तिको सन्देशले मात्र मानव मस्तिष्क र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभयो।

विकास र समृद्धिका लागि बुद्धका पञ्चशील र अष्टशीलको पालना अपरिहार्य रहेको औंल्याउँदै उहाँले थाइल्यान्ड, बर्मा र जापानजस्ता बुद्धमार्गी राष्ट्रहरूको प्रगतिबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभयो। राष्ट्र प्रमुखदेखि सर्वसाधारणसम्मले बुद्धका उपदेश आत्मसात गरे मुलुकले चौतर्फी विकासको गति लिने विश्वास व्यक्त गर्दै उहाँले सञ्चार क्षेत्रलाई पनि शान्ति र विकासका यस्तै सकारात्मक पक्षहरू उजागर गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार