मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

ओल्मा काउन्सिल नवलपरासीद्धारा हाजीहरुको विदाई

Ujyalosandeshonline 12457+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

परासी । नवलपरासीबाट हजका लागि जाने यात्रीलाई ओल्मा काउन्सिल नेपालले विदाई गरेको छ । इस्लाम धर्मावलम्बीहरु साउदीको मक्का मदिनामा धार्मिक तिर्थयात्रामा लागि जाने हजयात्रीलाई काउन्सिलले औपचारिक रुपमा विदाई कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।

अ आफ्नै तरिकाले हज गर्न मक्का जाने इस्लामधर्मावलम्बीहरु विगत बर्ष देखी नै जाने गरेका थिइ । तर अहिले जिल्लाबाट हजका लागि जाने ब्यतिmलाई एक औपचारिक कार्यक्रम मार्फत विदाई गर्ने र हजयात्राबाट फर्केका हाजीहरुबाट हजयात्रामा आउने समस्या,कठिनाई बारे जानकारी समेत गराउने उदेश्य राखी विदाई गर्ने संस्कृतिको शुरुवात गरिएको काउन्सिलका अध्यक्ष मौलाना सैयद गुलामले जानकारी गराए । 

यो एउटा संस्कृतिको विकास गर्ने छ,उनले भने,सबैमा भावनात्मक एकता श्रद्धाको विकास पनि हुनेछ । धार्मिक विश्वासले जाने यात्रा सुखद रहोस भन्ने पनि शुभकामना दिदै विदाई गरिएको उनको भनाई थियो ।

हज, मक्काको वार्षिक तीर्थयात्रा हो जुन मुस्लिमहरूले आफ्नो जीवनकालमा कम्तिमा एक पटक गर्ने अपेक्षा गरिन्छ। हज शब्द अरबी शब्द हो, जसको अर्थ ’यात्रा गर्ने उद्देश्य’ हो। हज इस्लामको पाँच स्तम्भहरू मध्ये एक हो, र सबै मुस्लिमहरूले आफ्नो जीवनमा कम्तिमा एक पटक यो गर्न आवश्यक छ यदि तिनीहरू शारीरिक र आर्थिक रूपमा सक्षम छन् भने। तीर्थयात्रीहरूको लागि, यो एक गहिरो आध्यात्मिक अनुभव हो जसले पापहरू मेटाउँछ, तिनीहरूलाई ईश्वरको नजिक ल्याउँछ र मुस्लिम एकतालाई हाइलाइट गर्दछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार