मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

तेक्वान्दोमा सुवास र निकिता च्याम्पियन

Ujyalosandeshonline 12463+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

बागलुङ । मधेश प्रदेशका सुवास तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल पहिलो मेयर कप प्रोफेसनल आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको च्याम्पियन भएका छन् ।

बागलुङको बुर्तिबाङमा सम्पन्न फाइनलमा सुवास पुरुष र निकिता महिलातर्पm प्रोफेसनल फाइटमा च्याम्पियन भएका हुन् । यससँगै दुवैले नगद ५० हजार रुपैयाँसहित ट्रफी र पदक हात पारे । 

बागलुङ जिल्ला आइटीएफ तेक्वान्दो संघको आयोजनामा भएको दुई दिने प्रतियोगिताको पुरुषतर्पm फाइनलमा सुवासले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसका श्रीप्रसाद बूढालाई हराए । उपविजेता श्रीप्रसादले ३० हजार रुपैयाँसहित पदक प्राप्त गरे । 

आर्मीका अनिल तामाङ तेस्रो भए । तेस्रो स्थानका लागि भएको खेलमा बागमतीका रिकसान वाइबा तामाङ हराएका उनले २० हजार रुपैयाँ र पदक पाए । 

महिलातर्पm फाइनलमा निकिताले कोशी प्रदेशकी सजिना तामाङलाई पराजित गरिन् । उपविजेता सजिनाले नगद ३० हजार रुपैयाँसहित पदक पाइन् । त्रिभुवन आर्मीकी सचिना सुनुवारलाई हराएर तेस्रो भएकी कोशीकी कुसुम राजवंशीले  नगद २० हजार रुपैयाँ प्राप्त गरिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार