मुख्य समाचार
हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद | विपद्मा अग्रपङ्क्तिदेखि दुर्गम बस्तीमा नागरिक सुनुवाइसम्म: बाजुरामा अब्बल नेतृत्व दिँदै डीएसपी बोहरा | भोटेकोशी बाढीप्रभावितका लागि एनएसभीआईद्वारा करिब १३ लाख सहयोग | पैसा कमाउने चक्करमा यात्रुको ज्यान दाउमा ! छड्केमा परे चारवटा ईभी गाडी | इलाका प्रहरी कार्यालय कृष्णनगरका हवल्दार राना ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा सर्लाहीका गाउँपालिका अध्यक्ष पक्राउ |

भोटेकोशी बाढीप्रभावितका लागि एनएसभीआईद्वारा करिब १३ लाख सहयोग

Ujyalosandeshonline 12691+ समाचार ( )
३ मंगशिर २०८३, बुधवार

भैरहवा । नेप्लिज सोसाइटी अफ भ्यानकुभर आइल्याण्ड (एनएसभीआई) ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले बाढीपीडितको राहत तथा उद्धारका लागि रु १२ लाख ९९ हजार ८१० प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सञ्जय साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार