मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

जनकपुर बोल्ट्सको‘टाइटल स्पोनसर’ मा डीएनए इन्टरनेश्नल नेपाल

Ujyalosandeshonline 12461+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । जनकपुर बोल्ट्सले ‘टाइटल स्पोनसर’ को रुपमा डीएनए इन्टरनेश्नल नेपाल सँग सम्झौता गरेको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सलेडीएनए इन्टरनेश्नल नेपाल सँग सम्झौता गरेको हो । 

रन्जना ट्रेड सेन्टरको आधिकारिक विक्रेता रहेको डीएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो। डीएनए इन्टरनेश्नल नेपाल ८ वर्ष अघि नेपालमा स्थापना भएको कम्पनी हो। यसले अहिले नेपालमा आफ्नो बजार व्यवसाय गरिरहेको छ भने भविष्यमा एमाजनहरुबाट विश्व बजारमा जाने योजना रहेको छ।

सोही क्रममा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठले टाइटल स्पोन्सरको रुपमा डीएनए इन्टरनेश्नल नेपाललाई जनकपुर बोल्ट्समा स्वागत गर्न पाउदा खुसी लागेको बताएका छन् । 

आसिफ शेख माकी खेलाडी रहेको जनकपुर बोल्ट्सले न्यूजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ। बोल्ट्समा अन्य विदेशी लाहिरु मिलान्या लगायतका खेलाडी छन्। मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार