मुख्य समाचार
विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा | पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित | ‘करेन्ट’ र ‘लाली’ चाउचाउसहित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न सरकारको आदेश | ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा | स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो | भोजपुरको मानेभञ्याङ बजार | इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित | डिएसपी जिसी वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ | नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल | मानव बेचबिखनका दलाललाई कडा सजाय देउ, सीमापारि नर्कमा रहेका चेलीको तत्काल उद्धार गर: सांसद पौड्याल |

राप्रपा कोटहीमाई–४ को भेला, अध्यक्षमा राजकुमार यादव

Ujyalosandeshonline 11273+ समाचार ( )
२८ माघ २०८१, सोमबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोटहीमाई गाउँपालिका वडा नम्बर ४ को वडा भेला सम्पन्न भएको छ । भेलाले राजकुमार यादवको अध्यक्षतामा १७ सदस्यीय वडा कार्यसमति सर्वसम्मत गठन गरेको छ । यादव पूर्व वडा सदस्य समेत हुन् ।

त्यस्तै वडा कार्यसमितिको उपाध्यक्षमा दुर्गेश पासवान, गुडिया पासी, सचिवमा सन्तराम हरिजन र कोषाध्यक्षमा राधेश्याम लोध रहेका छन् ।त्यस्तै अग्रज नेता मोहरतको अध्यक्षतामा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । कार्यक्रममा पूर्व वडाअध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी २२ जना राप्रपामा प्रवेश गरेका थिए ।

राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले उनीहरुलाई पार्टीमा प्रवेश गराएका थिए ।पूर्व वडा सदस्य राम कुमार यादवको अध्यक्षता, राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सद्दाम शाहको विशिष्ट आतिथ्यता र कोटहीमाई–३ का अध्यक्ष नन्दराम कुर्मीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार