मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

असुरबाबाको अठारौं साधारण सभा सम्पन्न

जैसमोहम्मद खान 75+ समाचार ( )
२८ पौष २०८०, शनिबार

भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ दयानगरमा रहेको श्री असुरबाबा कृषक सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 

संस्थाले आर्थिक बर्ष २०७९÷०८० मा १ लाख १ हजार २९ रुपैया नाफा गरेको छ । ५० हजार २ सय शेयर पूंजि रहेको असुरबाबा कृषक सहकारीको जगेडा कोष १७ लाख ५० हजार १ सय १४ रुपैया रहेको छ । २१ लाख २१ हजार १ सय ८८ रुपैया रहेको संस्थाको कुल सम्पत्ति १७ लाख ५ हजार ७ सय ६८ रुपैया रहेको प्रतिवेदन पेश गरिएको थियो । 

संस्थाका अध्यक्ष जनार्दन यादवको अध्यक्षता, वडा नम्बर ६ का वडा अध्यक्ष तौलन प्रसाद केवटको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा असुरैना स्वास्थ्य चौकीका प्रमुख सुखनन्दन पाल, संस्थाका सदस्य रामलखन पाल, महेन्द्र प्रसाद हरिजन, पूर्व वडा अध्यक्ष सत्य नारायण केवट, वडा सचिव मेघु धवल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका ब्यवस्थापक जय प्रकाश गुप्ताले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार