मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

‘जनयुद्ध दिवस’मा मुगुको खत्याड गाउँपालिकाले दियो बिदा

Ujyalosandeshonline 12448+ समाचार ( )
२९ माघ २०८०, सोमबार

मुगु । सर्वोच्च अदालतको आदेशले गृहमन्त्रालयले फागुन १ गते ‘जनयुद्ध  दिवस’को नाममा  सार्बजनिक बिदा नभएको प्रष्ट पारिसकेको बेला मुगुको खत्याड गाउँपालिकाले गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

खत्याड गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाहीले सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका हुन् । ‘२०५२ फागुन १ गतेबाट सुरु  भएको  जनयुद्धको स्मरणमा खत्याड गाउँपालिका अन्तर्गतका सबै  सरकारी  तथा  गैरसरकारी     सस्था विद्यालयलाई उक्त दिन सार्वजनिक  बिदा दिने निर्णय भएको’ गाउँपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।फागुन १ मा सार्वजनिक बिदा नभएको संघीय गृहमन्त्रालयले सूचना नै जारी गरिसकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार