मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

रूपन्देही जिल्ला विद्यालय स्तरीय खो-खो प्रतियोगिता सम्पन्न: हरैया मावि र रुद्रपुर मावि च्याम्पियन

जगीलाल थापा 30+ समाचार ( )
२५ कार्तिक २०८२, मङ्गलबार

कञ्चन । रूपन्देही जिल्ला खो-खो सङ्घ रूपन्देहीको आयोजनामा प्रथम रूपन्देही जिल्ला विद्यालय स्तरीय छात्र-छात्रा खो-खो खेल प्रतियोगिता २०८२ कञ्चन गाउँपालिका-३, धमिनताल खेलमैदानमा भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा रूपन्देहीका विभिन्न विद्यालयहरूबाट छात्रतर्फ १४ र छात्रातर्फ १० टोलीको सहभागिता रहेको थियो। निकै प्रतिस्पर्धात्मक खेलहरूका बीच छात्रतर्फ हरैया मावि प्रथम भयो भने जनकल्याण मावि गैडहवा दोस्रो स्थानमा रह्यो । छात्रतर्फ रुद्रपुर मावि तेस्रो स्थान हासिल गर्न सफल भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार