मुख्य समाचार
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ |

बालकुमारी घटनामा मेरो र मन्त्रालयको संलग्नता छैनः मन्त्री ज्वाला

Ujyalosandeshonline 12453+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुक्रबार दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै संलग्नता नरहेको बताएका छन् ।

ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले शुक्रवार दिउँसो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । आगजनीपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले नहुनुपर्ने घटना भएको भन्दै दुःख व्यक्त गरे । ‘यो घटनामा मेरो र मेरो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध छैन’, मन्त्री ज्वालाले भने, ‘बालकुमारी क्षेत्रमा जुन घटना भयो र हाम्रो गाडीमा समेत आगजनी भयो यसमा दुःख व्यक्त गर्छु ।’आज नघट्नुपर्ने घटना भएको भन्दै उक्त घटनामा आफू र आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको उनको दाबी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार