मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

साइबर अपराध बढ्दो, फेसबुकबाट सबैभन्दा बढी घट्ना

Ujyalosandeshonline 12461+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

काठमाडौं । प्रहरी नायव महानिरीक्षक नबीन्द्र अर्यालले पछिल्लो समय साइबर अपराधका घट्नाहरु बढ्दै गइरहेको बताएका छन् । सोमबार तथ्यांक संकलन  तथा विश्लेषण  देखाउँदै उनले साइबर अपराधमा महिला र बालबच्चा समेत रहेको बताएका हुन् । 

उनले दिनकै ७० जति अनलाइन केसहरु आउने गरेको बताए । उनले सोसल मिडिया फेसबुकबाट सबैभन्दा बढी अपराजन्यघ घटनाहरु भइरहेको बताए । साइबर अपराध सम्बन्धी प्रहरीमा आउने केसहरू फरक फरक हुने र धेरैजसो फेक अकाउन्ट बन्द गर्ने केस आउने गरेको उनले बताए ।

सामाजिक सञ्जालबाट चरित्र हत्या सम्बन्धी, महिला तथा बालबालिकासँग जोडिएको केसहरू, खास गरेर यौन हिंसा सम्बन्धी र पछिल्लो समयमा अनलाइनको माध्यमबाट ठगी भएका उजुरीहरू धेरै आउने गरेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार