मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

ओमसतियामा भोलि सार्वजनिक विदा

Ujyalosandeshonline 12461+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

भैरहवा । ओमसतिया गाउँपालिकाले मगर दिवसको दिन फागुन १५ गते बिदा दिने भएको छ। कार्यपालिका बैठकले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले बताए ।

मगर दिवसको अवसरमा ओमसतिया गाउँपालिका सहित अन्य केहि पालिकाहरुले पनि विदा दिएका छन् । मगर समुदायले देशभरमै बिदा गरेता पनि सरकारले भने विदा दिएको छैन्। मगरहरुले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार