मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सिद्धार्थनगर–९ वडा कप शुक्रबार देखि

Ujyalosandeshonline 11768+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ को आयोजनामा प्रथम वडा कप क्रिकेट कप प्रतियोगिता शुक्रबार र शनिबार सञ्चालन हुदैछ । वडा नम्बर ९ गोनहियामा रहेको रेडक्रसको खाली जग्गामा हुने प्रतियोगितामा ४ वटा टिमले प्रतियोगिता गर्दैछन् । 

वडा सचिव अब्दुल रसिद पठानका अनुसार प्रतियोगितामा गोलीगढ क्रिकेट क्लब, कठौतिया क्रिकेट क्लब, उदयपूर क्रिकेट क्लब र मिश्रौलिया क्रिकेट क्लबले टिम दर्ता गराएका छन् । उनले टिम दर्ताको लागि अझै समय रहेको हुदा वडा नम्बर ९ मा बसोबास गर्ने युवाहरुद्वारा टिम दर्ता गर्न आग्ह गरेका छन् । प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १५ हजार, दोश्रोले १० हजार एवं तेश्रो हुने टीमले ५ हजार प्राप्त गर्नेछन् ।

वडा नम्बर ९ मा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित वडा कपको आयोजना गरिएको वडा अध्यक्ष शेषकान्त भण्डारीले जानकारी दिए । “वडा नम्बर ९ मा क्रिकेट खेलाडीको सम्भावना बोकेका धेरै युवाहरु छन् ।” भण्डारीले भने “प्रतियोगिताले यस्ता खेलाडीलाई नगर जिल्ला हुदै राष्ट्रलाई नै प्रतिनिधित्व गरुन भन्ने हाम्रो उद्देश्य हो ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार