मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

विपन्न विद्यार्थी र मस्जिदमा ताराले गरे आर्थिक सहयोग

Ujyalosandeshonline 12455+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पडसरीका ताराबहादुर जिटीले विपन्न विद्यार्थी र मस्जिदमा आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

वैदेशिक रोजगारका लागि नेदरल्याण्डमा बस्दै आएका जिटी घर विदा आएको बेला उनले ओमसतिया गाउँपालिका–२ पडसरी स्थित श्री कोटही आधारभूत विद्यालयमा अध्यरनत दुई जना विद्यार्थी र सोही वडाको बर्दिहवामा रहेको मस्जिदमा आर्थिक सहयोग प्रदान गरेका हुन्।कक्षामा ८ मा अध्यरनत विद्यार्थी अनुज धरिकार र कक्षा ५ मा अध्यनरत विद्यार्थी आयशा निशालाई जनही एघार हजार रुपैयाँ र मस्जिदमा आठ हजार रुपैयाँ उपलब्ध गराएको ओमसतिया गाउँपालिका–२ का वडाअध्यक्ष सितल जिटीले बताए ।

अभिभावकको उपस्थितीमा विद्यार्थीलाई रकम हसान्तरण गर्दै उनले अध्यापन कार्यका लागि रकम खर्च गर्न आग्रह गरे । विद्यार्थीहरु भविष्यको कर्णधार रहेको र आफ्नो सानो सहयोगले उनीहरुको अध्यापनका सहजता आउनेमा उनले विश्वास व्यक्त गरे ।

श्री कोटही आधारभूत विद्यालयको प्रधानध्यापक सुभद्रा न्यौपानेसँग विद्यालयमा अध्यनरत विपन्न परिवारका विद्यार्थीहरुका बारेमा जिज्ञासा राख्दै उनले अगामी दिनमा अक्षयकोष स्थापना गरेर वा अन्य कुनै माध्यमले विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्ने बताए ।

‘आफुले कमाएको मध्ये विपन्न परिवार र मस्जिदमा सहयोग गर्न पाउँदा अत्यन्तै खुशी छु’,उनले भने,‘आफ्नो गाउँठाउँमा सहयोग गर्न पाइराखौँ र आफुले सकेको सहयोग अरुलाई गर्नु नै मानवता हो । सानो सहयोगले पनि थोरै भएपनि राहत हुने विश्वासले मैले सहयोग गरेको हु ।’ उनले अगामी दिनहरुमा पनि स्थानीयहरुलाई सहयोग गरिरहने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार