मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

परासीमा औद्योगिक व्यापार मेला

Ujyalosandeshonline 12455+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

परासी । पश्चिम नवलपरासीको जिल्ला सदरमुकाम परासीमा औद्योगिक व्यापार मेलाको आयोजना गरिएको छ । उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा हुने मेला फागुन १६ देखि ३० गतेसम्म सञ्चालन हुने छ ।

मेलाबारे जानकारी दिन बुधवार परासीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले व्यापार मेलामा कृषि, पर्यटन र उद्योग क्षेत्रको प्रर्वद्धन गर्दे यस क्षेत्रको व्यापार प्रर्वद्धन गर्ने मुख्य उदेश्य रहेको जानकारी दिए । मेलाले पुरातात्विक तथा ऐतिहासिक धार्मिक स्थल रामग्राम स्तुप, पण्डितपुर लगायत विभिन्न स्थलहरुको थप प्रर्वद्धन गर्न मेला सहयोगी हुने विश्वास लिईएको अग्रहरीले बताए । 

मेलामा सूचना प्रविधिको प्रदर्शनी, सहित यस क्षेत्रको विकास तथा व्यापार प्रर्वद्धनका सवालमा विभिन्न सेमिनार तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको उपाध्यक्ष गिरीराज पाण्डेले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार