मुख्य समाचार
सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना | गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह | असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान | नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै | नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा | विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल |

कपिलवस्तुमा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 12315+ समाचार ( )
६ अशोज २०८१, आइतबार

कपिलवस्तु । कपिलवस्तु प्रहरीले पेस्तोल सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका – ८ सानो गणेशपुर चोकस्थित चन्द्रौँटाबाट कृष्णनगर जाँदै गरेको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र ५ राउण्ड गोली बरामद गरेको छ । भारत उत्तर प्रदेशको बस्ती जिल्लाका गौतम पिपरा गाउँका ३५ वर्षे प्रितम कुमारले चलाएको मोटरसाइकल पछाडि बसेका भारत उत्तरप्रदेशको देबापार हरनखा बस्ने २२ वर्षे सुरज द्विवेदीका साथबाट प्रहरीले गएराति बरामद गरेको हो । 

प्रहरीले मोटरसाइकल चेकजाँचका क्रममा द्विवेदीले कम्मरपछाडि लुकाई छिपाई राखेको अवस्थामा फेला परेको जिल्ल प्रहरी प्रबक्ता नायब उपरीक्षक हरिबहादुर वलीले बताए । ५ राउण्ड गोली लोड रहेको अवस्थामा मेड ईन कानपुर लेखेको पेस्तोल बरामद गरिएको हो । त्यस्तै, उनीहरुसंग फेरामाईन ईन्जेक्सन ३ थान, प्याक गरिएको सिरिन्ज दुई थान र केही नाम नखुलेको औषधि केही पत्तापनि बरामद भएकोछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार