मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

हिम पहिरोका कारण थामे गाउँ प्रभावित

Ujyalosandeshonline 12450+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकावडा नम्बर ५ मा गएकोहिम पहिरोको कारण थामे गाउँ प्रभावित भएको छ । 

हिम पहिरोको कारण थामे गाउँमा आएको बाढीले केही घर समेत बगाएको छ । दूधकोशी नदीमा आएको बाढीले केही घर र होस्टेल समेत बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती छन् तर अहिले सबै घरमा परिवार भने नरहेको प्रहरीले जनाएको छ ।

क्षति विवरण भने संकलन गरिने क्रम जारी रहेकाले घट्ना बारे विस्तृत विवरण  आउन बाँकी छ । हिम पहिरोको फुटेर बाढी आएको भनियतापनि के कारण बाढी आयो भन्ने अहिलेसम्म पुष्टि भइसकेको छैन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार