मुख्य समाचार
धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल | सुनसरीको देवानगञ्ज घटना: संयमता अपनाउन सरकारको अपिल | एमाले कमजोर हुँदा राष्ट्रियता र स्वाभिमानमा आँच आउँछ : सचिव विश्वकर्मा | लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा | पूर्वी जिल्लाको घटनाप्रति रास्वपाको ध्यानाकर्षण, शान्ति र सद्भाव कायम राख्न अपिल | मोरङमा डिजे प्रयोगमा पूर्ण रोक, उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने |

कर्णालीमा करिब ५३ प्रतिशत मत खस्यो

Ujyalosandeshonline 11839+ समाचार ( )
तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
२१ फाल्गुन २०८२, बिहीबार

कर्णाली । प्रतिनिधिसभा सदस्य पदका लागि आज सम्पन्न निर्वाचनमा कर्णालीमा ५२ दशमलव ९० प्रतिशत मत खसेको छ ।निर्वाचन आयोग कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार यहाँका १२ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी हुम्लामा ६४ दशमलव ९५ प्रतिशत मत खसेको छ । 

त्यस्तै, डोल्पामा ६३ दशमलव १४, मुगुमा ५८ दशमलव ९०, रुकुमपश्चिममा ५८ दशमलव ४४, जुम्लामा ५६ दशमलव ६५, जाजरकोटमा ५६ दशमलव ६५, कालीकोटमा ४८ दशमलव ६२ र सल्यानमा ४४ दशमलव ४० प्रतिशत मत खसेको सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो । 

सुर्खेत क्षेत्र नं १ मा ५४ दशमलव ५७, क्षेत्र नं २ मा ५६ दशमलव ०३, दैलेख क्षेत्र नं १ मा ५० दशमलव ५१ र क्षेत्र नं २ मा ४३ दशमलव ०७ प्रतिशत मत खसेको छ । कुल १० लाख ३७ हजार २५० मतदातामा पाँच लाख ५४ हजार ३४१ मतदाताले मात्र मत खसालेको सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो । कर्णालीमा तीन लाख ४४२ महिला र दुई लाख ५३ हजार ८९७ पुरुष मतदाताले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा भाग लिएका छन् । चार लाख ८२ हजार ९०९ मतदाता यो निर्वाचनमा सहभागी हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै