मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

कोशी प्रदेशले न्यूनतम सीमा भित्र रहेर बजेट विनियोजन गर्ने

Ujyalosandeshonline 12448+ समाचार ( )
३२ जेठ २०८२, शनिबार

विराटनगर । कोशी प्रदेश सरकारले बजेट निर्माण प्रक्रिया अघि बढाउने क्रममा आयोजनाहरूको छनोट र वर्गीकरणमा स्पष्टता ल्याउने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोजनाहरूका लागि ‘आयोजना छनोट तथा वर्गीकरण सम्बन्धी कार्यविधि, २०८०’ लाइ आधार मानेर विषयगत मन्त्रालयहरूलाई न्यूनतम सीमा भित्र रहेर बजेट विनियोजन गर्न सक्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले बजेटको सीमित स्रोत र प्रदेश सरकारको बृहत कार्यक्षेत्रका कारण धेरै क्षेत्रमा रकम वितरण गर्नुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार, कार्यविधि–२०८० ले बजेटको खर्चमा पारदर्शिता र कार्यक्षमता वृद्धि गर्नेछ। अब मन्त्रालय हरूले असंलग्न र दोहोरो योजनालाई परिमार्जन गर्दै प्राथमिकता प्राप्त आयोजना पहिचान गर्ने छन् । प्रदेशको आगामी आर्थिक वर्षका लागि बजेट असार १ गते आउँदै छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार